Search

LIVE NEWS
इ.प्र.का. पटेर्वा सुगौलीमा प्रहरी निरीक्षक थापाको बिदाई तथा अधिकारीलाई स्वागतपर्सामा प्रतिनिधिसभा निर्वाचनः चार क्षेत्रमा १०९ उम्मेदवारको दर्ता: प्रतिस्पर्धा चर्कियोधनुषा–३ बाट पत्रकार दिवाकर साहको स्वतन्त्र उम्मेदवारी दर्तारवि लामिछानेसँग सानो पाइला सहकारी प्रकरणमा १ करोड रुपैयाँ धरौटी मागपर्सा–३ बाट एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेयद्वारा मनोनयन दर्तारास्वपाबाट पर्सा–१ मा बुद्धिप्रसाद पन्त र पर्सा–२ मा सुशील कुमार कानुको उम्मेदवारी दर्तापर्सा–१ बाट उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह (पराग) को उम्मेदवारी दर्ता


इ.प्र.का. पटेर्वा सुगौलीमा प्रहरी निरीक्षक थापाको बिदाई तथा अधिकारीलाई स्वागत

बिनोद यादव / पर्सा,७ माघ। इलाका प्रहरी कार्यालय (इ.प्र.का.) पटेर्वा सुगौलीमा बुधबार प्रहरी निरीक्षकहरूको बिदाई तथा स्वागत कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। शान्ति सुरक्षा सुदृढीकरण तथा समुदाय–प्रहरी सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा..


पर्सामा प्रतिनिधिसभा निर्वाचनः चार क्षेत्रमा १०९ उम्मेदवारको दर्ता: प्रतिस्पर्धा चर्कियो

पर्सा,७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन कार्यालय पर्साका अनुसार चार सिटका लागि दलगत तथा स्वतन्त्र गरी एक..


सबै

सबै

पर्सामा प्रतिनिधिसभा निर्वाचनः चार क्षेत्रमा १०९ उम्मेदवारको दर्ता: प्रतिस्पर्धा चर्कियो

पर्सा,७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १०९ जनाले उम्मेदवारी दर्ता...

सबै

Category Logo ग्रामिण टिभी

पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन प्रमोद यादव अध्यक्षमा चयन

सखुवा प्रसौनीमा पाँच टिमबाट खेलाडी छनौट सुरु, अध्यक्ष यादवको प्रतिबद्धता: आधिकारिक फुटबल टिम बनाएर गोल्डकप सहभागितासहित सम्पूर्ण खर्च बेहोर्ने

जनकपुरधामको राजदेवी मन्दिरमा झुला भाँचिँदा ५६ जना सकुशल उद्धार

वीरगंजमा घटस्थापनासँगै गहवामाई मेलामा खाद्य निरीक्षण, गुणस्तरहीन सामग्री फेला

सखुवा प्रसौनीमा जितिया पर्वको अवसरमा महाविरी झण्डा मेला र दंगल कुस्ती प्रतियोगिता हुने

पटेर्वा सुगौली- २ चाफीमा, गादी विद्युत् उपभोक्ता समितिको लापरवाही: दुई सय घरधुरी विद्युत् संकटमा

“प्रतीक दैनिक ३९ औं वर्षमा प्रवेश, उत्कृष्ट संवाददाता प्रमोद यादव पुरस्कृत”

जनकपुरधाममा पत्रकारमाथि आक्रमणको विरोधमा धर्ना