Search

LIVE NEWS
ठोरी–५ मा रक्तदान तथा निःशुल्क आँखा शिविर सम्पन्नरुपेश पाण्डे एमाले प्रवेश गरेको हल्ला मात्रै हो : प्रभु हजराकाँग्रेसको आधिकारिकता विवाद: देउवा समूह सर्वोच्च अदालत जानेमहिला टी–२० विश्वकप छनोटमा नेपालको कमजोर सुरुआत, थाइल्यान्डसँग आठ विकेटको हारमेयर बालेन शाहले आज राजीनामा नदिने, उम्मेदवारीपछि पद स्वतः खारेज हुने संकेतएमालेद्वारा पर्सा–३ मा प्रमोद जयसवाल र पर्सा–४ मा जालिम मियाँ उम्मेदवार घोषितपटेर्वा सुगौली र जिराभवानीमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन संघीय मन्त्री परियार द्वारा समुद्घाटन सु-सम्पन्न


ठोरी–५ मा रक्तदान तथा निःशुल्क आँखा शिविर सम्पन्न

२२ जनाले रक्तदान, ८० जनाले आँखा परीक्षण गराए

पर्सा । ठोरी गाउँपालिका वडा नम्बर–५ को आयोजनामा रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोग, सुवर्ण युवा समाज तथा नेपाल तामाङ घेदुङ सुवर्णपुरको सहकार्यमा आयोजना गरिएको हो। वडा नम्बर–५ का वडा अध्यक्ष अष्टबहादुर लोप्चनको..


रुपेश पाण्डे एमाले प्रवेश गरेको हल्ला मात्रै हो : प्रभु हजरा

ओलीसँगको भेटको तस्बिर भाइरल भएपछि भ्रम फैलिएको एमाले पर्सा जिल्ला इन्चार्जको स्पष्टोक्ति

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा नेता रुपेश पाण्डे नेकपा (एमाले) मा प्रवेश गरेको भन्ने चर्चा निराधार भएको एमाले पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले स्पष्ट पारेका छन्। निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका जिल्ला इन्चार्ज हजराका अनुसार पाण्डेले एमाले अध्यक्ष तथा पूर्व..


सबै

सबै

कांग्रेस विभाजन रोक्न: देउवा–महामन्त्रीद्वयबीच निर्णायक वार्ता सुरु

काठमाडौं,३० पुस : नेपाली कांग्रेसको सम्भावित विभाजन रोक्ने उद्देश्यले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच निर्णायक वार्ता सुरु भएको छ। देउवाको निवास महाराजगञ्जमा भइरहेको यो...

सबै

Category Logo ग्रामिण टिभी

पर्सामा ‘शिक्षा पत्रकार समूह’ गठन प्रमोद यादव अध्यक्षमा चयन

सखुवा प्रसौनीमा पाँच टिमबाट खेलाडी छनौट सुरु, अध्यक्ष यादवको प्रतिबद्धता: आधिकारिक फुटबल टिम बनाएर गोल्डकप सहभागितासहित सम्पूर्ण खर्च बेहोर्ने

जनकपुरधामको राजदेवी मन्दिरमा झुला भाँचिँदा ५६ जना सकुशल उद्धार

वीरगंजमा घटस्थापनासँगै गहवामाई मेलामा खाद्य निरीक्षण, गुणस्तरहीन सामग्री फेला

सखुवा प्रसौनीमा जितिया पर्वको अवसरमा महाविरी झण्डा मेला र दंगल कुस्ती प्रतियोगिता हुने

पटेर्वा सुगौली- २ चाफीमा, गादी विद्युत् उपभोक्ता समितिको लापरवाही: दुई सय घरधुरी विद्युत् संकटमा

“प्रतीक दैनिक ३९ औं वर्षमा प्रवेश, उत्कृष्ट संवाददाता प्रमोद यादव पुरस्कृत”

जनकपुरधाममा पत्रकारमाथि आक्रमणको विरोधमा धर्ना