काठमाडौं, २२ चैत ।  राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

चैत १५ गते भएको राजावादीको प्रदर्शन प्रहरी दमनको बिरोधमा प्रदर्शन गरिएको हो।