काठमाडौं: किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।

Photos : CAN NEPAL