जागौं युवा उठाऔं आवाज जसले हनन् गर्छ हाम्रो अधिकार किन कि अब हुन् दिदैनौं हामी भ्रष्टचार।।

मिलिझुलि बनाऊ नयाँ समाज फोहोर जस्तै फालौ हाम्रो वितेका काल किन कि अब हुन् दिदैनौं हामी भ्रष्टचार।।

आमा बुबालाई सिकाऊ के हो मतदान हामी हेरौं आफ्नै वाल्यकाल छोरा छोरीलाई नआओस फेरी यस्तो काल किन कि अब हुन् दिदैनौं हामी भ्रष्टचार ।।

रोजौ हामी सोचे जस्तै भविष्यकाल खोजौं हामी आ-आफ्नो अधिकार किन कि अब हुन् दिदैनौं हामी भ्रष्टचार।।

बुझौं हामी सबैको आत्मिकता एउटै छ हामी सबैको पीडा नआओस फेरी यस्तो काल जुटेर भगाऔं ठग सरकार किन कि अब हुन् दिदैनौं हामी भ्रष्टचार ।।

 

लेखक : धिरज कुमार साह