काठमाडौं। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णय गरेको छ। ती निर्णयहरू आज सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो।

बैठकको प्रमुख निर्णयमध्ये आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरिएको छ।

यी हुन् निर्णयहरुः